उदयपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु
उदयपुर :- मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका १ फुलजोरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान सदरमुकाम गाईघाटबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आएको टिपरले ठक्कर दिँदा गम्भिर घाइते भएका २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाईघाटबाट पूर्वबेल्टारतर्फ जाँदै गरेको प्र १-०२-०५२ प ३९५८ […]