सबैको समाचार
बिहिबार, असार १३, २०८१
  • होमपेज
  • ट्रकले ठक्कर दिँदा काभ्रेकी अप्सराको मृत्यु

ट्रकले ठक्कर दिँदा काभ्रेकी अप्सराको मृत्यु

320
Shares
ट्रकले ठक्कर दिँदा काभ्रेकी अप्सराको मृत्यु

काठमाडौं । ललितपुरको सातदोबाटोमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेको धुलिखेलकी ४० वर्षीया अप्सरा दाहाल रहेको प्रहरीले जनाएको छ । ना ८ छ ७५०६ नम्बरको ट्रकले बाटो काट्दै गरेकी  अप्सरालाई ठक्कर दिएको थियो ।

उपचारका लागि तत्कालै पाटन अस्पताल पु¥याइए पनि उनको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

320
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका