सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ‘भ्रम’ पुस २२ गते सार्वजनिक हुँदै

‘भ्रम’ पुस २२ गते सार्वजनिक हुँदै

3175
Shares
‘भ्रम’ पुस २२ गते सार्वजनिक हुँदै

प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘भ्रम’ को अाइटम गीत सार्वजनिक गरेको छ । फिल्मको रिलिज डेट नजिकिँदै गर्दा निर्माण यूनिटले यस गीत सार्वजनिक गरेको गीतलाई रत्न शोभा महर्जनले स्वर दिएकी छन् भने रक्की धांशुको संगीतका साथै गोविन्द राईको कोरियोग्राफी रहेको छ ।
रविन्द्र शाही निर्देशित फिल्ममा कर्मा शाक्य, खुश्बु खड्का र भिन्तुना जोशीले प्रमुख भूमिका निभाएका छन् ।
भिडियो हेर्नुहोस्:
https://youtu.be/uTWFWIwUxcE

3175
Shares

ट्रेन्डिङ