सबैको समाचार
आइतवार, असार २, २०८१
  • होमपेज
  • करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

90
Shares
करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

 धनगढी । कैलालीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका-३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट लाग्दा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको हो ।

गौतम सोही उद्योगमा काम गर्दै आएका थिए ।करेन्ट लागेर घाइते गौतमको सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ ।

90
Shares

ट्रेन्डिङ