सबैको समाचार
बिहिबार, असार २०, २०८१
  • होमपेज
  • काभ्रेको रोशीमा एक बालक मृत फेला

काभ्रेको रोशीमा एक बालक मृत फेला

100
Shares
काभ्रेको रोशीमा एक बालक मृत फेला

काभ्रे । काभ्रेको रोशी गाउँपालिकामा एक बालक मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा पनौती स्थित कोठा गरी बस्ने बुद्ध गुरुङका ४ वर्षीया छोरा बिपिन गुरुङ रहेको प्रहरीले जनाएको छ । रोशी गाउँपालिका ७ कटुन्जे स्थित रोशी खोला खोलाको किनारामा नामथर वतन नखुलेको बालक सोही मृत अवस्थामा फेला परेपछि स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए ।

तत्काल प्रहरी टोली खटी गई मुचुल्का पश्चात शवको सनाखत भएको हो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

100
Shares

ट्रेन्डिङ