मासु, आँप र रक्सी एकैपटक खाँदा काभ्रेमा एक महिलाको निधन
काभ्रे । पनौती नगरपालिका वडा नम्वर ५ स्थित सुब्बागाउँमा एक महिलाको मृत्यु भएको छ । एकै पटक खाएका मासु, आँप र रक्सी खाएपछि अत्याधिक गर्मीका कारण ४० बर्षिया महिला निरु श्रेष्ठको निधन भएको हो । खानामा मासु, आँप र रक्सी खाएर सुतेकी निरुले राति देखि नै असहज भएको बताउँदै परिवारलाई बोलाएकी थिईन् । बनेपाको शिर मेमोरियल […]