”हिजो आज र भोलिको धुलिखेल ” निवन्ध प्रतियोगीता हुदै
काभ्रे :- धुलिखेलमा हिजो, आज र भोलिको धुलिखेलको विषयमा खुल्ला निबन्ध प्रतियोगिता हुने भएको छ । सामाजिक जागरण मञ्चको आयोजनामा असार १५ गते सम्म आएका निबन्धलाई आधार मानेर असारको २९ गते एक कार्यक्रमको बिच उत्कृष्ट घोषण गर्ने आयोजकले जनाएको छ । मानव समुदायलाई जागरुक चेतनशील बनाई असल र उन्नत जीवनयापन गर्न सघाउ पु¥याउने उदेश्यले २०५८ […]