काभ्रेली चेली ‘देवी प्रतिभा’ : जिल्लाको सान आध्यात्मतर्फ अग्रस्थान
काभ्रेपलाञ्चोक, १३ साउन : प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ । कम उमेरमा आध्यात्म अङ्गीकार गर्दै देशविदेशका धार्मिक कार्यक्रममा प्रवचनमा प्रखर बनिरहनुभएकी ‘काभ्रेली चेली’ । छिमकी मित्रराष्ट्र भारतमा आध्यात्म प्रवचनमा तेस्रो नम्बरमा कहलिनुभएकी २३ वर्षीया प्रतिभा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्वानेटारमा जन्मिनुभएको हो । भारतको बृन्दावनमा रही प्रवचनमा स्थापित देवी प्रतिभा अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति […]