उत्कृष्ट ५ जना बिद्यार्थीलाई ज्ञानकुञ्जले निशुल्क पढाउने
काभ्रे :- एस ई ई परिक्षाको नतिजा सर्वाजनिक भएसंगै यतिबेला बिद्यार्थीहरु कुन बिषय पढ्ने,कुन क्याम्पस पढ्ने भन्ने दोधारमा छन्। विभिन्न क्याम्पसहरुले सार्वजनिक गरेका विभिन्न आकर्षित कार्यक्रमहरुका कारण पनि बिद्यार्थीहरु त्यस क्याम्पस प्रति आकर्षित भईरहेका छन् । यसै विच काभ्रे जिल्लामै पहिलोपटक भनेर ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले एस ई ई पास भई छात्रवृत्ति परिक्षामा उत्तीर्ण हुने उत्कृष्ट […]