सबैको समाचार
बिहिबार, चैत्र ६, २०८१
  • होमपेज
  • धुलिखेल नगरपालिका वडा न ८ र रेयुकाई आँखा अस्पताल विच सम्झौता

धुलिखेल नगरपालिका वडा न ८ र रेयुकाई आँखा अस्पताल विच सम्झौता

430
Shares
धुलिखेल नगरपालिका वडा न ८ र रेयुकाई आँखा अस्पताल विच सम्झौता

काभ्रेपलाञ्चोक :- जिल्लाको धुलिखेल नगरपालिका वडा न ८ र रेयुकाई आँखा अस्पताल विच सम्झौता भएको हो ।

रेयुकाई आँखा अस्पताल बुडोल र धुलिखेल वडा न ८ विच मोतियाविन्दुको उपचारको लागी आर्थिक भार र अन्य सहजीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

सम्झौता बमोजिम वडा बासीलाई मोतियाबिन्दुको उपचार गरिने र सो बापत वडाले नै बजेट ब्यवस्थापन र आवसयक सहजीकरण गर्दै आएको छ ।

गत आबको सफलता पछि यस आर्थिक वर्षमा पनि यो कार्यक्रम निरन्तरता दिनका आगी सम्झौता अस्पताल सङ पुन: गरिएको वडा अध्यक्ष विनोद गौतमले जानकारी दिनु भएको हो ।

सम्झौता पत्र :-

430
Shares

ट्रेन्डिङ