बाढीले पनौतीको कृषि क्षेत्रमा मात्रै २० करोडको क्षति
धुलिखेल, २३ जेठः काभ्रेको पनौती नगरपालिकामा गत १४ गते अबिरल वर्षासँगै आएको बाढीले कृषि क्षेत्रमा मात्रै २० करोडको क्षति पुर्याएको पाइएको छ । बाढीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको बिवरण संकलन गर्न गठित वडा नम्बर १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले नेतृत्व गरेको पाँच सदस्यीय समितिले २० करोडको क्षति भएको प्रतिवेदन नगरपालिकामा बुझाएको हो । तरकारी, […]