धुलिखेलका मेयर ब्याञ्जु किसानको समस्या बुझ्न खेतबारीमा
धुलिखेल, २१ साउन : धुलिखेल नगरपालिका मेयर अशोक ब्याञ्जु किसानको समस्या बुझ्न खेतबारीमै पुग्नुभएको छ । बुधबार मेयर ब्याञ्जुले वडा नम्बर २ रविओपीका किसानसँग सामुहिक छलफल गरेपछि खेतबारीमै पुगेर नयाँ प्रविधि मार्फत खेती गरिरहेका किसानलाई भेट गर्नुभएको हो । उहाँले किसानलाई प्रत्यक्ष भेटेर मल, बीउको अवस्थाका बारे पनि चासो राख्नु भएको थियो । नगरपालिकाको कृषि […]