काठमाण्डौ विश्व विद्यालयमा कर्मचारी र प्राध्यापक संघले गरे केन्द्रिय हातामै ताला बन्दि
पुजन धिताल , काभ्रे , पुष , १५ , लामो समय देखी काठमाण्डौ विश्व विद्यालय र कर्मचारी र प्राध्यापक संघ बिच खट्पट जारी छ । विश्व विद्यालयले आफुहरु सित गरेको सम्झैता कार्यनयन नगरेको भन्दै कर्मचारी संघ र प्राध्यमपक संघको अन्दोलन अझ झन लम्बिने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै काठमाण्डौ विश्व विद्यालयका केन्द्रिय कार्यलयहरु […]