सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेको नमोबुद्धमा म’लामी बोकेको गाडी दु’र्घटना, ७ जना घा’इते

काभ्रेको नमोबुद्धमा म’लामी बोकेको गाडी दु’र्घटना, ७ जना घा’इते

6385
Shares
काभ्रेको नमोबुद्धमा म’लामी बोकेको गाडी दु’र्घटना, ७ जना घा’इते

काभ्रे, १६ साउनः नमोबुद्धमा म’लामी बोकेको गाडी दु’र्घट’नामा परेको छ । धुलिखेल नगरपालिका वडा नम्बर ११ आरुबोटबाट म’लामी लिएर गएको बा ५ ख ५६९ नम्बर बोलेरो गाडी दु’र्घटना भएको हो ।

दु’र्घ’टनामा ७ जना घा’इते भएको जिल्ला प्र’हरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिनुभयो । डिएसपी थापाका अनुसार ७ जना घा’इते मध्ये २ जनाकाे अवस्था ग’म्भीर छन् । घा’इतेहरूकाे धुलिखेल अस्पतालमा उपचार भइरहेकाे छ ।

श’व र म’लामी छुट्टा छुट्टै गाडीमा थिए । मलामी बोकेको गाडी दु’र्घ’टनामा परेको हो । गाडी च्या’न डाँडामा पुग्नै लाग्दा दु’र्घट’नामा परेकाे प्रत्यक्षदर्शी पञ्च लामाले बताउनुभयाे ।

6385
Shares

ट्रेन्डिङ