काभ्रे : काभ्रेको मण्डन देउपुर नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रक्षा बन्धन तथा जनैपूर्णिमाको अवसरमा नगरपालिकाले एक दिन बिदा दिने निर्णय गरेको प्रमुख प्रसासकिय अधिक्रुत प्रणराज न्यौपानेले जानकारी दिनुभयो ।
साँतौ नगरसभाले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । साँतौ नगरसभाको निर्णय अनुसार बिदा दिएको उहाँले जानकारी दिनुभयो ।