सबैको समाचार
शुक्रबार, साउन ३०, २०७७
  • होमपेज
  • भोलि काभ्रेको मण्डन देउपुरमा सार्वजनिक बिदा

भोलि काभ्रेको मण्डन देउपुरमा सार्वजनिक बिदा

भोलि काभ्रेको मण्डन देउपुरमा  सार्वजनिक बिदा

काभ्रे : काभ्रेको मण्डन देउपुर नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रक्षा बन्धन तथा जनैपूर्णिमाको अवसरमा नगरपालिकाले एक दिन बिदा दिने निर्णय गरेको प्रमुख प्रसासकिय अधिक्रुत प्रणराज न्यौपानेले जानकारी दिनुभयो ।

साँतौ नगरसभाले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । साँतौ नगरसभाको निर्णय अनुसार बिदा दिएको उहाँले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका