सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • धुलिखेल नगरपालिकाद्धारा सबै वडालाई बाजा तथा आरनका सामग्रीहरु वितरण गर्दै

धुलिखेल नगरपालिकाद्धारा सबै वडालाई बाजा तथा आरनका सामग्रीहरु वितरण गर्दै

6110
Shares
धुलिखेल नगरपालिकाद्धारा सबै वडालाई बाजा तथा आरनका सामग्रीहरु वितरण  गर्दै

धुलिखेल : काभ्रेको धुलिखेल नगरपालिकाले बाजा र आरनका सामग्रीहरु वितरण गर्न सुरु गरेको छ । नगरपालिकाको दलित परिषद्द्वारा सबै वडाहरुमा रहेका दलित समुदायलाई बाजा र आरन सुधारका समाग्रीहरु वितरण गर्न सुरु गरिएको नगारपालिकाका उप प्रमुख बिमला शर्माले बताउनुभयो ।

उहाँका अनुसार आय आर्जनका लागी सहयोग पुर्याउने र परम्परागत पेशालाई प्रोत्शाहन गर्ने उदेश्यले दलित समुदायका ब्यक्तीहरुलाई बिभिन्न किसमिका बाजाहरुतथा आरन सुधारका समाग्राीहरु नगरपालिकाले प्रदान गरेको हो ।वडा कार्यलय बाट आएको सिफारिस अनुसार बितरण गरिएको उप प्रमुख शर्मालले बताउनुभयो ।

6110
Shares

ट्रेन्डिङ