काभ्रेको तेमालमा फौजी किरा नियन्त्रण गर्न बिषादी वितरण
काभ्रे: काभ्रेको तेमाल गाँउपालिकाले अमेरिकन फौजी किरा नियन्त्रणका लागि किसानलाइ विषादी वितरण गरेको छ । पाकिलाले वडा नम्बर १, २, ३, ४, ६ ठाउँमा फौजी किराको प्रकोप देखिएको भन्दै गाँउपालिकाले किरा मार्ने बिषादी बितरण गर्न थालेको कृषि शाखा प्रमुख पवन ओलीले जानकारी दिनुभयो । प्रत्येक वडा लाई ५ सय बोतलका दरले नौ ओटै वडा कार्यालय […]