सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • काभ्रेको भुम्लुमा एक जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४३ पुग्यो

काभ्रेको भुम्लुमा एक जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४३ पुग्यो

5025
Shares
काभ्रेको भुम्लुमा एक जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४३ पुग्यो

धुलिखेल, २६ साउनः काभ्रेको भुम्लु गाउँपालिकामा एक जनामा कोरोना सक्रमण देखिएको छ । पालिकाको वडा नम्बर ६ का १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई धुलिखेल अस्पातालको आइसोलेसनमा ल्याइएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । त्यस मध्ये २८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १५ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ । जिल्लामा हालसम्म १० हजार ४ सय ७६ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ । जिल्लामा क्वारेन्टाइनको संख्याको २७ वेडको रहेको छ ।

5025
Shares

ट्रेन्डिङ