सबैको समाचार
शनिबार, असार २१, २०८२

काभ्रे विशेष

राष्ट्रपति द्वारा काभ्रेपलाञ्चोक स्थित पलाञ्चोक भगवतीको पूजा अर्चना
काभ्रे विशेष
राष्ट्रपति द्वारा काभ्रेपलाञ्चोक स्थित पलाञ्चोक भगवतीको पूजा अर्चना

 काभ्रे,असोज्,१९ ,   राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गर्नुभएको छ । उहाँले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गर्नुभएको हो ।   राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन्दिर परिक्रमा गरी स्थानीय जनप्रतिनिधिसँग मन्दिरको पुनःनिर्माणबारे चासो राख्नुभएको थियो । साथै उहाँले मन्दिरको छानोमा सुनको मोलम्बा लगाउने विषयमा जिल्ला समन्वय समितिसँग समन्वय गर्न जनप्रतिनिधिलाई […]