गाउँको विकासमा अहिले पनि श्रमदान !
रवि धिताल काभ्रे, २५ साउन : हाम्रा पुस्ताले कयौँ सडक, पुल, पुलेसा श्रमदान गरेरै हामीलाई चिनो छोडियो । उनीहरु निस्वार्थ गाउँको विकास निर्माणमा लागे । पछिल्लो पुस्ता पैसासँग अभ्यास्त छ । अझ नयाँ पुस्तालाई त श्रमदान गरेर काम हुन्छ भन्ने ज्ञान पनि खास नहुँदो हो । तपाईलाई पनि झट्ट सुन्दा अनौठो लाग्दो हो कि अहिले […]