काभ्रेका स्थानीय तहका नीति तथा कार्यक्रम सार्वजनिक ४ गाउपालिका भने बाकी नै
असार १०,काभ्रे ;धुलिखेल नगरपालिका नमोबुद्ध, मण्डनदेउपुर नगरपालिकाले नीति तथा कार्यक्रम सहित आर्थिक विधेयक, विनियोजन विधेयक प्रस्तुत गरेका छन् । पनौती, पाँचखाल र बनेपा नगरपालिकाले परिषद् शुरु गरे पनि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छैनन । महाभारत, रोशी, बेथान्चोक गाउँपालिकाले असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । भुम्लु, खानीखोला, तेमाल, चौरीदेउराली गाउँपालिकामा नीति […]