सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा मध्यरातमा करोडौंको बुद्धचित्त माला लुटपाट

काभ्रेमा मध्यरातमा करोडौंको बुद्धचित्त माला लुटपाट

10670
Shares
काभ्रेमा मध्यरातमा करोडौंको बुद्धचित्त माला लुटपाट

काभ्रे । काभ्रेको रोशी गाउँपालिका वडा नं. ५ मा बहुमुल्य बुद्धचित्तको माला लुटपाट भएको छ । गएराति अज्ञात समुहले करोडौँको बुद्धचित्त माला गरेको बताइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट डिएसपी कुमार विक्रम थापाको टोली गइरहेको छ ।

रोशीस्थित सिपाली नागबेलीमा रहेको बुद्धचित्त मालासँगैका तीनवटा घरसमेत तोडफोड गरी गएराति अन्दाजी साढे १० बजेको समयमा ५० ६० जनाभन्दा बढीको समुहले माला लुटेका बताइएको छ । थप विवरण आउन बाँकी छ ।

10670
Shares

ट्रेन्डिङ