सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आज काभ्रेका यी ठाउँमा विद्यूत सेवा अवरुद्ध हुने

आज काभ्रेका यी ठाउँमा विद्यूत सेवा अवरुद्ध हुने

9540
Shares
आज काभ्रेका यी ठाउँमा विद्यूत सेवा अवरुद्ध हुने

काभ्रे, ६ असारः नेपाल विद्यूत प्राधिकरण काभ्रे बितरण केन्द्रले आज विभिन्न ठाउँमा विद्यूत सेवा अवरुद्ध हुने जनाएको छ । केन्द्र एक सुचना निकालेर विद्यूत सेवा अवरुद्ध हुने जनाएको हो ।

जिल्लामा अब सबैभन्दा बढी विद्यूत सेवा अवरुद्ध पनौती नो–लाईट अन्तर्गत हुने छ । पनौति नो–लाईटको पस्थली, दाप्चा त्यस्तै ढुंखर्क नो–लाइटका सबै क्षेत्रहरुमा बिद्यूत सेवा अवरुद्ध हुने केन्द्रले जनाएको छ ।

त्यस्तै बनेपा नो–लाईटका केहि स्थानहरुमा पनि बिजुली नआउने केन्द्रले जनाएको छ । बनेपा सब स्टेशनबाट वितरण गरिएको पनौती र खोपासी फिडर मर्मत गर्नुपर्ने भएकाले बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्यूत बन्द हुनेछ ।

9540
Shares

ट्रेन्डिङ