सबैको समाचार
शुक्रबार, साउन ३०, २०७७
  • होमपेज
  • काभ्रेमा गाडी र मोटरसाइकल एकआपसमा ठो’क्किदा दुई जना घा’ईते

काभ्रेमा गाडी र मोटरसाइकल एकआपसमा ठो’क्किदा दुई जना घा’ईते

काभ्रेमा गाडी र मोटरसाइकल एकआपसमा ठो’क्किदा दुई जना घा’ईते

काभ्रे :  काभ्रेको रोशी गाउँपालिका वडा नं. ९ स्थित मंगलटारमा गाडी र मोटरसाइकल एकआपसमा ठो’क्किदा दुईजना घा’ईते भएका छन् । आइतबार (आज) दिउँसो काठमाण्डौँबाट सिन्धुली तर्फ जाँदै गरेको बा १३ च ८९३१ नम्बरको मालबाहक गाडि र बनेपा तर्फ आउँदै गरेको बा ८३ प ३७७ नम्बरको पल्सर बाईक आपसमा ठो’क्किएका हुन् l

दु’र्घ’टनामा मोटरसाईकल चालक मण्डन देउपुर नगरपालिका वडा नम्बर ११ का कृष्ण सुन्दर श्रेष्ठ र पछाडी बसेका अर्का एक जना पुरुष घाईते भएका छन् । उनीहरू दुबै जनाको उपचार धुलिखेल अस्पतालमा भईरहेको प्रहरीले जनाएको  छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका