सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेमा गाडी र मोटरसाइकल एकआपसमा ठो’क्किदा दुई जना घा’ईते

काभ्रेमा गाडी र मोटरसाइकल एकआपसमा ठो’क्किदा दुई जना घा’ईते

8545
Shares
काभ्रेमा गाडी र मोटरसाइकल एकआपसमा ठो’क्किदा दुई जना घा’ईते

काभ्रे :  काभ्रेको रोशी गाउँपालिका वडा नं. ९ स्थित मंगलटारमा गाडी र मोटरसाइकल एकआपसमा ठो’क्किदा दुईजना घा’ईते भएका छन् । आइतबार (आज) दिउँसो काठमाण्डौँबाट सिन्धुली तर्फ जाँदै गरेको बा १३ च ८९३१ नम्बरको मालबाहक गाडि र बनेपा तर्फ आउँदै गरेको बा ८३ प ३७७ नम्बरको पल्सर बाईक आपसमा ठो’क्किएका हुन् l

दु’र्घ’टनामा मोटरसाईकल चालक मण्डन देउपुर नगरपालिका वडा नम्बर ११ का कृष्ण सुन्दर श्रेष्ठ र पछाडी बसेका अर्का एक जना पुरुष घाईते भएका छन् । उनीहरू दुबै जनाको उपचार धुलिखेल अस्पतालमा भईरहेको प्रहरीले जनाएको  छ ।

8545
Shares

ट्रेन्डिङ