सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा फेरी थपिए दुई जना कोरोना संक्रमित

काभ्रेमा फेरी थपिए दुई जना कोरोना संक्रमित

8015
Shares
काभ्रेमा फेरी थपिए दुई जना कोरोना संक्रमित

काभ्रे : काभ्रेमा कोरोना संक्रमित थपिएका छन् । बिहीबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बनेपा नगरपालिका वडा नम्बर १ का २९ बर्षीय पुरुष र धुलिखेल नगरपालिका वडा नम्बर ७ का ४४ बर्षीय महिला रहेका छन् ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । त्यस मध्ये २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । बाँकीको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

8015
Shares

ट्रेन्डिङ