चट्याङ लागेर ३ जना घाइते, १ जनाको अवस्था गम्भीर
दैलेख :- दैलेखमा शनिबार साँझ-५ बजे तिर परेको चट्याङ लागेर तीन जना घाइते भएका छन् । दैलेखको महाबु गाउँपालिका -२ बडाखोला पिपलपाटाकामा चट्याङ खस्दा तीन जना घाइते भएका हुन् । घाइते हुनेमा सोही स्थानका २९ वर्षीय डिल बहादुर सुनार, २२ वर्षीय नगेन्द्र सुनार र ११ वर्षीय महेश सुनार घाइते भयको वडा -२ का वडाध्यक्ष प्रकाश […]