कोरोना प्रतिकार्य मै सरकार केन्द्रित छ : मुख्यमन्त्री शाही
सुर्खेत, १३ जेठ : कर्णालीको प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारमा प्रदेश सरकार केन्द्रित रहेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा आज सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले विश्वव्यापी संकटका रुपमा देखिएको कोरोनाबाट कर्णाली पनि अछुतो नरहेको बताउनुभयो । उहाँले नागरिकहरुको जीवन रक्षाका निम्ति जनशक्ति परिचालन र स्वास्थ्यका तत्काल […]