देउसी भैलोबाट संकलन रकम सामाजिक कार्यमा
दाङ, ७ कात्तिक ,यहाँका क्रियाशील पत्रकारहरूले खेलेको देउसी भैलोबाट संकलन भएको रकम सामाजिक कार्यमा लगाइने भएको छ । तुलसीपुरमा रहेका क्रियाशील पत्रकारहरूले लोप हुँदै गएको तिहारको मौलिकता, संस्कृति, परम्परा, रीतिरिवाजलाई जगेर्ना गर्ने उद्देश्यले ‘संस्कृतिमा सञ्चार भैलोमा पत्रकार’को नारा अघि सारेर तिहारमा भैलो खेलेका थिए । तिहारको तीन दिनसम्म खेलिएको देउसी भैलोेबाट संकलित रकमको केही प्रतिशत […]