विदेशमा दु:ख पाएका नेपालीलाई तत्काल नेपाल फर्काऊ : चिकित्सक सङ्घ
काठमाण्डौ / चिकित्सक सङ्घले विदेशमा मेडिकल शिक्षा पढिरहेका विद्यार्थीलाई तत्काल नेपाल ल्याउन माग गरेको छ । मेडिकल शिक्षा पढ्न बङ्गलादेश गएका पाँच सय ६४ जना विद्यार्थीको अवस्था अत्यन्तै दयनीय रहेको तथा फिलिपिन्स, चीन, अस्ट्रेलिया, भारत, बेलायत, अमेरिकालगायतका देशमा रहेका नेपाली विद्यार्थीहरुले नेपाल आउनको लागि चिकित्सक सङ्घलाई सहजीकरण गरिदिन अनुरोध गरिरहेको सङ्घले जनाएको छ । विश्व […]