सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सरकारलाई ने बि संघ काभ्रेको ज्ञापनपत्र

सरकारलाई ने बि संघ काभ्रेको ज्ञापनपत्र

10100
Shares
सरकारलाई ने बि संघ काभ्रेको ज्ञापनपत्र

भारतले लिपुलेक माथी हस्तक्षेप गरेको र सरकारले कुनै कदप चाल्न नसकेको विरुद्धमा सरकार लाई काभ्रेका प्रमुख जिल्ला अधिकारी मार्फत ने बि संघ काभ्रेले ज्ञापनपत्र बुझाएको छ ।

ने बि संघ काभ्रे सभापति नृपेश वादे निवर्तमान केन्द्रीय सदस्य भोला नेपाल कोषाध्यक्ष रविन गौतम , जिल्ला सदस्य आषिश शर्मा, काभ्रे बहुमुखी क्याम्पसका स्वबियु सभापति युगेश्वर कायस्थ , मंगलजनविजय बहुमुखी क्याम्पसका स्वबियु सभापति भिम श्रेष्ठ, ने बि संघ काभ्रेका क्षेत्रीय सभापति विद्यासागर लामा , उप सभापति सुजन जंग के सि , नेविसंघका नेताहरु भूषण अधिकारी , मुक्ति ढकाल लगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको थियोे ।

यतिखेर भारतको पछिल्लो कदम विरुद्ध देशभर बिरोध चर्कीयको छ।

10100
Shares

ट्रेन्डिङ