कति छ आज सुनचाँदीको भाउ ?
काठमाडौं । आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १८ ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ रहेको छ । बिहीबार पनि सुन र चाँदीको कारोबार सोही मूल्य भएको महासंघले जनाएको छ । यसअघि बुधबार छापावाल […]