सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • सुनको भाउ बढ्योः कतिमा भइरहेको छ कारोबार ?

सुनको भाउ बढ्योः कतिमा भइरहेको छ कारोबार ?

145
Shares
सुनको भाउ बढ्योः कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ ।

अघिल्लो दिन १ लाख ३७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन १ हजार ९२० रुपैयाँ थियो ।

145
Shares

ट्रेन्डिङ