बीपी राजमार्गमा काभ्रेका पुष्प ब्यवसायीद्वारा अनुगमन र गस्ती
धुलिखेल, १ कात्तिक : काभ्रेका पुष्प बयवसायीहरुले बीपी राजमार्गमा अनुगमन र गस्ती सुरु गरेका छन् । छिमेकी मुलुकबाट फुल आयात हुने र स्वादेशी फुल बिक्री नहुने परिस्थिति सिर्जना भएको भन्दै काभ्रेका ब्यवसायीहरुले बीपी राजमार्गमा अनुगमन र गस्ती गरेका हुन् । गएराति काभ्रेका ब्यवसायीहरुले साँगा, काभ्रेभञ्याङ र धुलिखेलको अस्पताल चोकमा अनुमनका साथै गस्ती गरेको फ्लोरिकल्चर एसोसियसन […]