सुनको मुल्य हाल सम्मकै उच्च
काठमाडौं । आज मंगलबार पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन आज प्रतितोला १ लाख ३५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै , […]