सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • घट्यो सुनको मुल्य , कतिमा भइरहेको छ कारोबार ?

घट्यो सुनको मुल्य , कतिमा भइरहेको छ कारोबार ?

835
Shares
घट्यो सुनको मुल्य , कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।  चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय २५ रूपैयाँ मा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ रूपैयाँमा कारोबार भएको थियो ।

835
Shares

ट्रेन्डिङ