सबैको समाचार
सोमवार, असार ३, २०८१

सुनको भाउ स्थिर

110
Shares
सुनको भाउ स्थिर

काठमाडौं । आइतबार तोलाको ४ हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार स्थिर छ ।

 आइतबार अन्तर्राष्ट्रिय बजारमा बन्द हुने सुन कारोबारले सोमबार नेपाली बजारमा आइतबारकै मूल्यमा सुन कारोबार भइरहेको छ ।

सोमबार छापावाला सुन तोलाको १ लाख ४१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलाको १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्य पनि स्थिर छ । आइतबार तोलाको १ हजार ८ सय २५ रुपैयाँ रहेको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

110
Shares

ट्रेन्डिङ