काभ्रेमा नेकपा फुटको असरः मण्डनदेउपुर नगरपालिकामा नगरसभा हुन सकेन
काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नेकपा पार्टी फुटको असर देखिएको छ । पार्टी फुटकै कारण आज बस्न लागेको नगरसभा अहिलेसम्म बस्न सकेको छैन । नगरपालिकाको ८ औँ नगरसभा सुरु हुन नसकेको हो । नगरपालिकामा १२ वटा वडा रहेको छ । जसमा १, ३, ४, ६, ७, ८, ९ र ११ मा पूर्व एमालेका जनप्रतिनिधि छन् […]