सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा बसको ठ’क्करबाट मोटरसाइकल चालकको ज्या’न गयो

काभ्रेमा बसको ठ’क्करबाट मोटरसाइकल चालकको ज्या’न गयो

4655
Shares
काभ्रेमा बसको ठ’क्करबाट मोटरसाइकल चालकको ज्या’न गयो

काभ्रे : काभ्रेको पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्या’न गएको छ । अरनिको राजमार्गमा भएको सवारी दु’र्घटनामा पाँचखालका मोटरसाईकल चालकको ज्या’न गएको हो ।

सिन्धुपाल्चोकको जलबिरेबाट काठमाडौंबाट आउँदै गरेको बा २ ख ६६०२ नम्बरको बसले बा ६ प ७८३४ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिदा मोटरसाइकल सवार पाँचखाल नगरपालिका वडा नम्बर ३ का २५ बर्षिया दिवाकर भुजेलको घ’टना स्थलमै ज्या’न गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख विशाल तामाङले जानकारी दिनुभयो । घ’टनाको बिरोध गर्दै स्थानीयले प्रदर्शन समेत गरेका थिए।

4655
Shares

ट्रेन्डिङ