सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा आज ६ जना कोरोना भाईरसका संक्रमित थपिए

काभ्रेमा आज ६ जना कोरोना भाईरसका संक्रमित थपिए

5105
Shares
काभ्रेमा आज ६ जना कोरोना भाईरसका संक्रमित थपिए

काभ्रे : काभ्रेमा आज कोरोना भाईरसका ६ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । पनौतीका २ महिला,२ पुरुष, भुम्लु गाँउपालिकाका १ पुरुष र बेथानचोक गाँउपालिकाका १ महिलामा भाईसरको संक्रमण देखीएको हो स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यो संगै जिल्लाका ३ हजार २ सय ९९ जनामा भाईरसको संक्रमण भईसकेको छ । यस्तै भाईरसका संक्रमित मध्ये उपचार पछि आज ४ जना डिस्चार्ज भएका छन् । आाज ४ जना डिस्चार्ज भएसंगै जिल्लामा उपचार पछि ३ हजार २ सय १६ जना भाईरस मुक्त भईसेको कार्यलयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो । अब जिल्लामा ३९ जना सकृय संक्रमित छन् । ति मध्ये ३ जना अस्पताल आईसोलेसनमा र ३६ जना होम आईसोलेसनमा उपचाररत छन् ।

5105
Shares

ट्रेन्डिङ