सबैको समाचार
सोमवार, भदौ २९, २०८३
  • होमपेज
  • धुलिखेलका स्वास्थकर्मीलाई शान्ति जन आदर्शद्धारा फेश सिल हस्तान्तरण

धुलिखेलका स्वास्थकर्मीलाई शान्ति जन आदर्शद्धारा फेश सिल हस्तान्तरण

7415
Shares
धुलिखेलका स्वास्थकर्मीलाई शान्ति जन आदर्शद्धारा फेश सिल हस्तान्तरण

काभ्रेको धुलिखेलमा कार्यरत स्वास्थकर्मीलाई फेश सिल उपलब्ध गराईएको छ । नगरपालिकाको बर्थिङ्ग सेन्टर तथा स्वास्थ संस्थाहरुमा कार्यरत स्वास्थकर्मीहरुका शान्ति जन आदर्श सेवा केन्द्र मार्फत फेश सिल उपलब्ध भएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख संदीप केसीले बताउनुभयो ।

उहाँका अनुसार शान्ति जन आदर्श सेवा केन्द्र मार्फत सात सय थान फेश सिल नगरपालिकाको स्वास्थ्य शाखामा हस्तान्तरण गरिएको हो ।

7415
Shares

ट्रेन्डिङ