भोलि बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने सरकारको निर्णय
विमान दुर्घटनामा भएको मानवीय क्षतिको शोकमा श्रावण १० गते बिहीबार राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ। यसैगरी, आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालन गरिरहेका सबै वायुसेवा कम्पनीहरूले हवाई जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले सोको सघन अनुगमन गर्नुपर्ने सरकारले निर्णय गरेको छ। बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको […]