पाचखालमा बाँधेर जलाईएको शबको पहिचान खुल्यो , दोलखाका सुबेदी
काभ्रे :- जिल्लाको पाँचखालमा रुखमा बाँधेर जलाईएको अवस्थामा पाँचखाल नगरपालिका वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा पुर्ण रुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको शवको पहिचान खुलेको छ। उक्त शव दोलखा भिमेश्वर नगरपालिका वडा न २, राम्पाका ५४ वर्षीय विष्णुप्रसाद सुवेदीको भएको खुलेको काभ्रे प्रहरीले जानकारी दिएको हो। छ। ललितपुरको टिकाथली बस्दै आएका […]