संघीय निजामति ऐन आगामी आर्थिक वर्ष भित्र नै ल्याउछौ :- मन्त्रि भानुभक्त जोशी
काभ्रे :- जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा चालु आबको त्रैमाशिक समीक्षा सम्पन्न गरेको छ । सोहि सभालाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रि भानुभक्त जोशीले संघीय निजामति सेवा ऐन यसै आगामी आर्थिक वर्ष भित्र ल्याई सक्ने गरी आफुले र मन्त्रालकाम गरीरहेको बताएका छन्। कार्यक्रमको प्रमुख अथितिका रुपमा धुलिखेल आएका जोशीले समिक्षा कार्यक्रमको प्रगति […]