सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ

1040
Shares
संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै सदनमा अवरोध गर्दै  आएको छ।

गृहमन्त्री रवि लामिछानेले भने  आफूलाई संसद्‌मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन् ।

1040
Shares

ट्रेन्डिङ