सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु

कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु

600
Shares
कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम । जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिंदा एक जना पत्रकारको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान ३ बजेतिर जनकपुरधामको थापाचोकमा बा२१च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिंदा  राजधानी जनकपुर अनलाइनमा कार्यरत ३२ वर्षीय शिवेन्द्र रोहिताको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडि बस्ने मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ ।

600
Shares

ट्रेन्डिङ