धेरै चर्चा संगै विवादमा प्रकाश सपुत
काठमाडौँ । गायक प्रकाश सपुतले जुन गीत बजारमा ल्याउँछन्, केही न केही विवादमा मुछिएकै हुन्छ । गीतमा देखाइएका चरित्र हुन् या उठाइएका मुद्दा, बहसको कठघराभन्दा बाहिर छैनन् । चाहे त्यो ‘पीर’ होस् या ‘सकम्बरी’ । ‘गलबन्दी’ हुँदै ‘कुरा बुझ्नुपर्छ’ देखि ‘दमाई महाराजा’ सम्म आइपुग्दा उनका हरेक गीत खरो आलोचनामा परेका छन् । त्यसो त ‘बोलमाया’, ‘बद्ला बरिलै’ का सकारात्मक […]