अभिनेत्री नपाउँदा आमिरको फिल्मको छायांकन भएन
अभिनेता आमिर खानको मुख्य भूमिका रहने फिल्ममा अभिनेत्रीको अभाव भयो भन्ने सुन्दा तपाइलाई अचम्म लाग्यो होला ? तर, अहिले यस्तै भएको छ । यशराज ब्यानरले निर्माण गर्न लागेको ‘ठग अफ हिन्दुस्तान’ फिल्मका लागि अभिनेत्रीको अभाव भएको छ । यो फिल्ममा अभिनेता आमिर खान र अमिताभ बच्चनको मुख्य भूमिका रहनेछ । तर, फिल्मको लिडिङ लेडी फाइनल […]