फेरियो तिम्रो मन नामक गीतको म्युजिक भिडियो सार्वजनिक
मायाँ प्रेम, र मिलन बिछोडका याथार्थ कथालाई समेटिएका यस निकैनै मार्मिक गीतलाई अञ्जली भण्डारीले प्रस्तुत गर्नुभएको हो, आफ्नै शब्द सिर्जनामा सजाइएका उक्त गीतमा चर्चित लोक तथा दोहोरी गायिका जानाकी तारामी मगर र गणेश सिंह ठकुरीको सुमधुर आवाजमा सजाइएको छ । पछिल्लो समयमा गीतकारहरू आफैले आफ्नो लगानी लगाएर गीत निकाल्ने प्रचलन बढेको छ, उहाँहरूको भनाइअनुसार […]