‘बाहुवली २’लाई ६ दिनमै २ सय करोड
बलिउडमा अहिलेसम्म खान बाहेकका अन्य अभिनेताको फिल्मले २ सय करोडको आँकडा पार गरेको छैन । तर, अब साउथका एक स्टारको फिल्मले यो आँकडा पार मात्र गरेको छैन, नयाँ रेकर्ड पनि बनाएको छ । शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘बाहुवली २’ले ६ दिनमै हिन्दी भर्सनमा २ सय करोडको आँकडा पार गरेको छ । ६ दिनसम्म आइपुग्दा यो […]