सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काली मन पर्यो बोलको गीतको( म्यूजिक भिडियो सार्बजनिक)

काली मन पर्यो बोलको गीतको( म्यूजिक भिडियो सार्बजनिक)

4235
Shares
काली मन पर्यो बोलको गीतको( म्यूजिक भिडियो सार्बजनिक)

प्रवास मा रहेर पनी कलाकारिता लाई माया र निरन्त्रता दिदै आएकी मोडल नुमा राई /बिजय/राजुको बेजोड अभिनय रहेको”काली मन पर्यो ” बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक ।
समधुर स्वरको  धनी गायक  यूनिक के शि को आवाज मा रहेको (काली मन पर्यो ) बोलको गीतमा संगीत दीपक शर्माको छ भने शब्द सुराज गैरे बिवास को रहेको छ।
उक्त  म्यूजिक भिडियो जिमी राईले छायॉङ्कन र निर्देशक गरेका छन।
 
हेर्नुस् भिडियो :

4235
Shares

ट्रेन्डिङ